RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

सल्यानमा जिप दुर्घटना‚ ५ जना घाइते

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। राप्ती लोकमार्गअन्तर्गत सोमबार दिउँसो छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला मोडमा जिप दुर्घटना भएको हो।सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित...बाँकी

कर्णालीमा गठबन्धन दलबीच खटपट, सिफारिस भएका कांग्रेस मन्त्री अलपत्र

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार बिस्तारका विषयमा गठबन्धन दलबीच खटपट सुरु भएको छ। प्रदेश सरकारको बिस्तारका लागि संघीय सरकारको गठबन्धनअनुसार नै कर्णालीमा नेपाली कांग्रेसको प्रदेश कार्यसम्पादन समिति र प्रदेश संसदीय दलको बैठक बसी सरकारमा सहभागी हुने...बाँकी

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभा बैठकमा नआएको भन्दै व्यङ्ग्य गरेका हुन। उनले प्रधानमन्त्री...बाँकी

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार...बाँकी