RaraNews

गृहपृष्ठ कृषि-सहकारी, राष्ट्रिय, समाचार

भैँसीपालनमा रमाउँदै उपाध्यक्ष करुणा खड्का, मासिक ५० हजार आम्दानी

सल्यान : त्रिवेणी गाउँपालिका-३ रिखेबगरकी वर्ष ३५ की करुणा खडका त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष हुन्। २०७४ मा भएको स्थानीय निर्वाचनमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। तर, उनी आफूलाई जनप्रतिनिधिभन्दा बढी कृषकको रूपमा चिनिन रुचाउँछिन्। जनप्रतिनिधि...बाँकी

उर्जा र कृषि मन्त्रालय मिलेर काम गर्ने

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइ र कृषि मन्त्रालयबीच एकीकृत र बहुउद्देश्यीय आयोजना निर्माणमा मिलेर काम गर्नेबारे छलफल भएको छ। अन्तर मन्त्रालय समन्वयमार्फत सरकारका कामलाई प्रभावकारी बनाउने उद्देश्यले उर्जा, जलश्रोत र सिंचाइमन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालसहित...बाँकी

अर्बको लसुन विदेशबाट

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।...बाँकी

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् । देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै...बाँकी