RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/११ गते
८३७ पटक

सुर्खेत, ११ जेठ । कर्णालीमा थप ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएकाे छ।

शनिवार बंबई नाका हुँदै कर्णाली भित्रिएका  मध्ये अारडिटि गर्दा  ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे।

पाेजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइन राखेर पिसिअार जाँच गर्दा ५ जनामा काेराेना पाेजेटिभ देखिएकाे सामाजिक मन्त्रालयकाे जनस्वास्थ्य महाशाखा प्रमस लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्