RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
५५० पटक

काठमाडों । सांसद एबंम नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । चौधरी अहिले होम आइसुलेसनमा रहेकी छन् ।

प्रतिकृया दिनुहोस्