RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१२ गते
५३२ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे पाँच बजे राष्ट्रका नाममा संबोधन गर्नुहुने भएको छ । पाँच बजे मन्त्रिपरिषद् बैठक बसेपछि उहाले राष्ट्रका नाममा संबोधन गर्नु लाग्नु भएको हो ।

कोरोना संक्रमणको पछिल्लो अवस्था र बजेट लगायतका समसामयिक विषयमा प्रधानमन्त्रीले सम्वोधन गर्न लाग्नु भएको उहाको सचिवालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लाग्नु भएको उहाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्