RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/११ गते
५१५ पटक

पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ८८५ जनाले कोरोना जितेर घर फर्किएका हुन ।

पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार ८९८ पुगेको छ । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३.४ प्रतिशत हो।

प्रतिकृया दिनुहोस्