RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/७/२० गते
५२८ पटक

२० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्नुभएको छ ।

आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ‌ओली धादिङ पुग्नुभएको हो । अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करीब एक किलोमिटर निर्माण सकिन लागेको छ ।

प्रतिकृया दिनुहोस्