RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/२ गते
३५६ पटक

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बुधवार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् ।

गाउँ गएर केन्द्रीय गतिविधि र संसद् विघटनको विषयमा पार्टीको धारणा प्रस्ट राख्न उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्